१५ चैत्र २०७९, बुधवार
सूचना|

अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सम्बन्धमा । (श्री सबै वडा सचिवहरु, वडा कार्यालय, ) अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सम्बन्धमा । (श्री सबै वडा सचिवहरु, वडा कार्यालय, )

संक्षिप्त परिचय

ऐतिहासिक संविधान सभाबाट सम्वत् २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य लिएको छ । राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने संविधानले किटान गरेको छ । साथै, संविधानको धारा ५७ ले तीनै तहका सरकारमा निहित हुने एकल तथा साझा अधिकारहरुको सूचीहरुलाई विभिन्न अनुसूचीहरुमा उल्लेख गरेको छ । अनुसूची ८ मा स्थानीय तहको २२ वटा एकल र अनुसूची ९ मा १५ वटा साझा अधिकारको संवैधानिक व्यवस्था गरी सो अधिकारको प्रयोग गर्ने अधिकार समेत स्थानीय तहमा रहने उल्लिखित छ । सरकारमा अनिवार्यतः हुनैपर्ने व्यवस्थापिकीय अधिकार धारा २२१ ले स्थानीय तहको गाँउ सभा र नगर सभामा निहित हुने संवैधानिक व्यवस्था गरेको छ । काठमाडौँ महानगरपालिकाको नगर सभाले संविधानको अनुसूची ८ र अनुसूची ९ बमोजिमको सूचीमा उल्लिखित विषयमा आवश्यक कानुन बनाउन सक्नेछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले समेत महानगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्रका विषयमा ऐन वनाउन सक्ने कानुनी प्रवन्ध गरेको छ । सोही दफामा नगर सभाले बनाएको ऐनको अधिनमा रही नगर कार्यपालिकाले आवश्यकता अनुसार नियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने व्यवस्था गरेको छ । यी संवैधानिक तथा कानुनी व्यवस्था र काठमाडौँ महानगरपालिकाको काम कारवाहीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन नगर सभाले ऐन र नगर कार्यपालिकाले प्रत्यायोजित विधायन अन्तर्गत विभिन्न विषयमा नियम, निर्देशिका, कार्यविधि, मापदण्ड र दिग्दर्शनहरु जारी गर्ने गरेको छ । कानुनको अज्ञानता क्षम्य नहुने र सरकारले जारी गरेका कानुनहरु जनतासमक्ष सुसूचित गर्नुपर्ने, प्रत्येक व्यक्तिले आफ्नो लागि लागु हुने कानुनवारे सजिलोसँग थाहा पाउनुपर्ने कानुनी शासनको आधारभूत मान्यता बमोजिम महानगरपालिकाबाट जारी भएका कानुनहरुलाई स्थानीय राजपत्रमा प्रकाशन गर्नुका अतिरिक्त आफ्नो वेवसाइडमा समेत अलग्गै होम पेज बनाई सर्वसाधारण सबैका लागि कानुन थाहा पाउने सहज प्रवन्ध गरेको हो । लोकतन्त्रको आत्मा भनेकै विधिको शासन हो । विधिको शासन र न्याय प्राप्तीको मूल आधार भनेको कानुन हो । महानगरपालिकाको यस प्रयत्नले विधिको शासन प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत गर्ने हाम्रो अपेक्षा रहेको छ ।

हाम्रो कानुन

services
ऐेन
services
नियम
services
विनियम
services
निर्देशिका
services
कार्यविधि
services
मापदण्ड
  • अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सम्बन्धमा । (श्री सबै वडा सचिवहरु, वडा कार्यालय)

    प्रकाशित मिति :2023/03/07 18:03:35

  • मेलमिलापको सूची अद्यावधिक गर्ने सम्बन्धमा । (सबै वडा कार्यालयहरु)

  • मिति २०७९-७-२९ गतेको कोभिड-१९ विरुद्धको फाईजर खोप अभियानको वडागत विवरण

गोकर्नेश्वोर नगरपालिका

नगरपालिकाको कार्यालय बागमती प्रदेश

© 2023 गोकर्नेश्वोर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Loading...